२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैसेपाटीमा निर्माणाधीन मन्त्री क्वाटर परिसरमा आगलागी

अ+ अ-

ललितपुर । ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटर परिसरमा आगलागी भएको छ । मन्त्री क्वाटर निर्माणमा खटिएका मजदुरले प्रयोग गर्दै आएको अस्थायी टहरामा आगलागी भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहका अनुसार क्वार्टर भित्र रहेको एउटा टहरामा आगो लागेको हो । निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा बिहान साढे ११ बजे लागेको आगो करिब १५ मिनेटमा नियन्त्रणमा लिइएको शाहले बताए ।

उनका अनुसार मजदुरहरूले खाना पकाउने क्रममा अस्थायी टहरामा आगो लागेको हो । स्टोर गरेर राखिएका रङ्गमा क्षति भएको छ । कुनै मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस