२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस गण्डकी प्रदेश प्रथम सम्मेलनको मिति तय, देउवाले उद्घाटन गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । काँग्रेस प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै पुस ३ र ४ गते हुने प्रदेश प्रथम सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

सम्मेलनको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने काँग्रेस प्रदेश सभापति शुक्रराज शर्माले बताए । सम्मेलनबाट प्रदेशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी हुने शर्माले सुनाए ।

सम्मेलनबाट पार्टीलाई विधानत चल्न आग्रह प्रदेश सभापति शर्माले बताए । ‘सम्मेलनमार्फत पार्टीलाई विधानत चल्न आग्रह गर्छौ । केन्द्रले सहयोग गरेन भने देशैभर जान्छौँ’, उनले भने, ‘पार्टी विधानत चलेन, विकृति जगायो । पार्टीलाई विधानत चलायो भने पार्टी एउटै हुन्छ, विकृति हट्छ गुटको अन्त्य हुन्छ ।’

प्रतिक्रिया दिनुहोस