२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपका कानुन व्यवसायीले नै हटाए आजको पेसी

अ+ अ-

काठमाडौँ । सन्दीप लामिछानेको मुद्दा सन्दीप पक्षका वकिलहरुलेनै हटाएका छन्। न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाई पहिलो नम्बरमा भएपनि सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बार एसोसिएसनको सम्मेलनका कारण आफ्नो तर्फबाट बहस गर्ने वकिलहरू नभएका कारण मुद्दा हटाएको बताएका छन्।

गत २३ कातिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुवै पक्षका कानुनब्यबसायिले लिखित रूपमा बहस नोट अदालत समक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको बलात्कार मुद्दाले किनारा पाउने विश्वास गरिए पनि पुन मुद्दाको अन्तिम बहस हुन सकेन।

सन्दीपको मुद्दामा बहसका लागि शम्भु थापा लगायतका वरिष्ठ वकिलहरू चितवनमा रहेका कारण मुद्दा स्थगित गरिएको बताइएको छ।

सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौँ जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भएपनि गत २३ कातिकमा भने बहस नोट माग गरेको हो । विभिन्न बहानामा पटक-पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधीश केशव घिमिरेको इजलासले गत २३ कात्तिकमा दुवै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस