२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा

अ+ अ-

काठमाडौँ । चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा आएको छ । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार चिनियाँ प्रान्त सान्तोङमा भट्टी सञ्चालनमा आएको हो ।

चिनियाँ रास्ट्रिय ऊर्जा प्रशासनलाई उद्धृत गर्दै आरटीले जनाएअनुसार चीनले आणविक ऊर्जा उत्पादनमा फोरजी प्रविधि ल्याएर विश्वकै नेतृत्वदायी काम गरेको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार उक्त फोरजी भट्टीबाट उत्पादन हुने आणविक ऊर्जाले रेडियोधर्मी तत्त्वको आयतन, अम्लपन र आयु कम गर्नेछ । एजेन्सीका अनुसार चीन आणविक ऊर्जा उत्पादनमा विश्वको तेस्रो ठूलो देश हो । पहिलो फ्रान्स र दोस्रो अमेरिका रहेका छन् । सन् २०३० बाट भने चीन विश्वकै अग्रणी आणविक ऊर्जा उत्पादक हुनेछ ।

प्रतिक्रिया दिनुहोस