२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौँ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शासकिय प्रणाली सुधार गर्नेबारे छलफल थालेको बताएका छन् । शासकीय तथा आर्थिक सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शासकीय सुधार आयोग गठन गर्ने तयारी रहेको बताए।

उनले भने, मैले सरकारको नेतृत्व गर्दै गर्दा प्रशासनको सुधार प्रभावकारी बनाउने भन्ने कुरामा थियो। यहाँसम्म आउँदा विविध कारणले भन्याजस्तो गरेर अघि जान सकेको छैन। सरकारको ध्यान शासकिय सुधारमा गर्नेमा मात्रै नभई समग्र शासकीय प्रणाली सुधार गर्नेबारे छलफल गरेका छौँ। शासकीय सुधार आयोग गठन गरेर समीक्षा गरेर अगाडि जान्छौँ।’

सेवा प्रवाहमा सानासाना सुधार गरेर जनताको भरोसा जित्दै जानुपर्नेमा जोड दिए। उनले भने,‘हामीले विद्यमान कानून र ऐनमा नै बसेर सेवा प्रवाहमा सुधार गर्नुपर्छ। आफू र आफ्नो क्षेत्रको कामलाई नतिजासम्म कसरी पुर्‍याउने भन्ने हाम्रो जोड छ।

उनले अर्थतन्त्रको समस्या सामान्य हेरफेरले मात्रै नहुने देखिएको बताए।

प्रतिक्रिया दिनुहोस