भक्तपुरको सानोठिमीस्थित भैरव बहान गुल्ममा आइतबार यमपञ्चकको दोस्रो दिन कुकुर पूजाको अवसरमा तालिमप्राप्त कुकुरबाट तालिम अभ्यास प्रस्तुत गराइँदै।