२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पटाकाजन्य पदार्थ बिक्री वितरण र प्रयोग नगर्न सर्वसाधारणमा टोखा नगरपालिकाको अनुरोध

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकाले पटाकाजन्य पदार्थको बिक्री वितरण र प्रयोग नगर्न भनेको छ । पालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले सूचना निकालेर पटाकाजन्य पदार्थ खरिद बिक्री वितरण र प्रयोग गरेको पाइएमा कानून बमोजिम कारबाही हुने बताएका छन् ।

चाडपर्वको बेला नगर क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राख्नका लागि जानकारी सहित अनुरोध गरिएको सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, ‘दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा सम्पूर्ण टोखा नगरवासीहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दै उक्त पर्व हार्दिकताका साथ मनाउन अनुरोध गर्नुका साथै नगर क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राख्न पटाकाजन्य पदार्थ खरिद बिक्री वितरण र प्रयोग नगर्न/नगराउनु हुन तथा जुवातास नखेल्न/नखेलाउनु हुन सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । अन्यथा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस