काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।
महानगरले आज एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्टरमाइक्रो बायोलोजिस्टरमेडिकल अधिकृत पद पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ ।
हेर्नुस् सूचना :
