२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो २७१ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई दुई सय ७१ रनको लक्ष्य दिएको छ । चेन्नईमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ४६ ओभर चार बलमा दुई सय ७० बनाएर अल आउट भयो ।

दक्षिण अफ्रिका ५ खेलमा ४ खेल जित्दै तालिकाको दोस्रो स्थानमा छ । पाकिस्तान पाँच वटै खेलमा २ खेल जित्दै तालिकाको छैटौँ स्थानमा छ । एक दिवसीय विश्वकपमा पाकिस्तान र दक्षिण अफ्रिका बीच ५ वटा खेल हुँदा दक्षिण अफ्रिका ३ र पाकिस्तान २ खेलमा विजयी भएको छ । 

एक दिवसीय क्रिकेटमा यी दुई टोलीबीच ८२ वटा खेल हुँदा दक्षिण अफ्रिका ५१ र पाकिस्तान ३० खेलमा विजयी भएको छ । यस्तै एक खेल नतिजाविहीन छ । 

प्रतिक्रिया दिनुहोस