२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचाररत पाइलट सेढाईंको मृत्यु

अ+ अ-

काठमाडौँ । मनाङ एयरका उपचाररत पाइलट प्रकाश कुमार सेढाईंको मृत्यु भएको छ।

गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाईंको उपचारका क्रममा मृत्यु भएको हो।

उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटनामा परेको थियो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौँबाट नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका लागी लागिएको थियो।

नेसनल बर्न सेन्टर मुम्बईमा उपचाररत उनको मङ्गलवार निधन भएको मनाङ एयरले सूचनामा भनेको छ।

यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७:१३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको  थियो।

प्रतिक्रिया दिनुहोस