२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रायल पास भएपछि हुने अन्तर्वार्ता हटाउने तयारी

अ+ अ-

काठमाडौँ । हेभी गाडीको चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास भएपछि हुने अन्तर्वार्ता हटाउने तयारी अघि बढाएको छ । ट्रायल पास गरेपछि दुःख दिने नियतले अन्तर्वार्ताको व्यवस्था गरिएको भन्दै आलोचना बढेपछि अन्तर्वार्ताको प्रावधान हटाउन लागिएको हो ।

हेभी गाडीको लाइसेन्स लिन सुरुमा लिखित परीक्षा दिनुपर्छ । त्यसपछि लाइट, मिनी र हेभी गाडीको लागि ट्रायल हुन्छ । हाल हेभी गाडीतर्फ लिखित र ट्रायल पास गरेपछि अन्तर्वार्ता पनि हुने व्यवस्था छ ।

ट्रायल पास भएपछि पनि यातायात कार्यालयहरूले आर्थिक चलखेल गर्ने गरेको पाइएपछि यातायात व्यवस्था विभागले उक्त अन्तर्वार्ता हटाउने तयारी अघि बढाएको हो । विभागले अन्तर प्रदेशमा सार्वजनिक गाडी लैजाँदा काट्नुपर्ने पटके पनि सहज बनाउने भएको छ ।

यस विषयमा यातायात मन्त्रीसँग छलफल भएर फाइल पनि पठाइसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस