२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘माओवादी टुक्रँदा असफल भयो, मिलेर गए एक्लै जितिन्छ’ : मातृका यादव

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा तीन महिने अभियानका कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले माओवादी पार्टी टुक्रँदा असफल भएको बताएका छन्।

उनले जुम्लाको सदरमुकाम खलङ्गामा भएको पाटी विस्तारित बैठकमा बेल्दै यस्तो बताएका हुन्। उनले यस तीन महिने अभियानले माओवादी साँच्चिकै रूपान्तरण हुन पर्नेमा जोड दिए।कर्णालीमा माओवादीले ध्यान दिए हरेक जिल्ला एक्लै लडेर जित्ने सम्भावना रहेको उनको भनाइ थियो।

माओवादीका नेता कार्यकर्ताको कमी नभएता पनि एकले अर्काको सफलतालाई नस्विकार्नु र कार्यकर्ता समेत विचलित हुने गरेकाले यस पटक माओवादी जनमत नल्याउन नसक्नुको कारण भएको उनको जिकिर थियो। उनले वडा देखी माथिल्लो तहसम्मका नेताहरूको व्यवहारका कारण पार्टीले धोका खादै आएको औँल्याए।

यस्ता विषयलाई ध्यान नदिइएकाले माओवादीलाई असफलता मिलिरहेको उनको भनाइ थियो। उनले माओवादी धार सबै सच्चिएर मिलेर अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस