२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेजर पण्डितको शव काठमाडौँ ल्याइयो

अ+ अ-

काठमाडौँ । डोल्पास्थित नेपाली सेनाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौँ ल्याइएको छ।

बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौँ ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार पण्डितका परिवारले बेलुका करिब साढे ८ बजे मात्रै शव पहिचान गरेका थिए ।

अनुहार प्रष्टसँग चिनिने नभए पनि पण्डितले लगाएको घडी, औँठी, दाँत र ज्युडालका आधारमा परिवारले शवको पहिचान गरेको र बाँकी पोष्टमाटम पछि मात्रै थाहा हुने प्रजिअ पोख्रेलले बताए ।

गत १० भदौदेखि बेपत्ता ३८ वर्षीय मेजर पण्डितको शव १६ औँ दिनमा हिजो (मङ्गलवार) त्रिपुरासुन्दरी नगरपालिका-५ करवगाडस्थित चिन्डेबगरनजिक भेरी नदीको किनारमा फेला परेको थियो।

मेजर पण्डितको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस