२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारका फाइल सत्ता रक्षाकवचका रूपमा मात्र खोलियो : राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वका साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपाली राजनीतिमा भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह भएको दोहोर्‍याए ।

अहिले सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको लिङदेनले बताए ।

तर, भ्रष्टाचारविरुद्ध खोलिएका फाइल सत्ताको रक्षाकवचका लागि मात्र भएको उनको टिप्पणी छ ।

भ्रष्टाचारको जरासम्म पुग्यो भने सरकार टिकाउन राप्रपाको साथ रहने लिङदेनको भनाइ छ ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग लिङ्देनले भने,‘आदेश दिने र निर्णयकर्तालाई संरक्षण गर्ने काम भएको छ । त्यसैले सरकारलाई अहिले स्याबासी दिनुपर्ने अवस्था छैन ।’

कर्णालीमा दशक देखि राजनीति गर्दै आएकाहरूले भोटका लागि मात्रै जनतालाई प्रयोग गर्दै आइरहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस