२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न काँग्रेसको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका हुन्।

यादवमाथि भृकुटीमण्डपमा बुधबार दिउँसो खुकुरी प्रहार भएको थियो।

सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार आरोपमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा पक्राउ परेका छन्।

सम्बन्धित समाचार : महेन्द्र यादवमाथि आक्रमण गर्ने सापकोटा समातिए

सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति, पछिल्तीर हुन सक्ने जो(कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरी कडा कारबाही गर्न काँग्रेसले सरकारसँग माग गरेको हो।

यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस