२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ खर्बले घट्यो निक्षेप

अ+ अ-

काठमाडौँ । बैंकहरुले निक्षेप तान्न ब्याजदर बढाएपनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको निक्षेप घटिरहेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असारमसान्तसम्म ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १४ गतेसम्म आइपुग्दा सो निक्षेप साढे १ खर्बले घटेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँले घटेर ५६ खर्ब २० अर्ब भएको छ । साउन र भदौ १४ गतेसम्मको तथ्याङ्कले निक्षेप घट्दै गएको देखाउँछ । यता कर्जा प्रवाह पनि हुन सकेको देखिदैन ।

गत असार मसान्तसम्म ४८ खर्ब ७८ अर्ब कर्जा लगानीमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । त्यसपछिको डेढ महिनामा पनि कर्जा लगानी विस्तार हुन सकेको देखिदैन । यो अवधिमा कर्जा लगानी १ अर्बले घटेको छ ।

अहिले वाणिज्य बैंक ९क वर्गको० हरुको मात्र ४९ खर्ब ४७ अर्ब निक्षेप छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ६ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । यस्तै वाणिज्य बैङ्कहरूको मात्र ४३ खर्ब १६ अर्ब कर्जा लगानीमा छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ५ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस