२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाईगोरु काटेर सामाजिक सञ्जालमा प्रदर्शन गर्दा गृहमन्त्री रमिता हेरेर बस्ने ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गाईगोरु काटेर खाएको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूमाथि कानूनी कारबाहीको माग गरेका छन् । उनले वैदिक सनातन मान्ने ९३ प्रतिशत जनसङ्ख्याको आस्थामाथि खेलवाड गर्न नपाइने बताए ।

आज संसद बैठकमा बोल्दै शाहीले संविधान र कानूनको उल्लङ्घन गर्दै खुलमखुला गौहत्या भएको विषयमा गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए ।

उनको ने, ‘पछिल्लो जनगणनाअनुसार हाम्रो देशको जनसङ्ख्या २ करोड ९१ लाख ४२ हजार ४८० रहेको छ । यो रेकर्ड पनि तलमाथि भयो भन्ने कुराहरू आइरहेका छन् । यसमा ८१.३४ प्रतिशत हिन्दु, ९.४ प्रतिशत बुद्धिष्ट र ३.४ प्रतिशत किराँत गरी वैदिक सनातन मान्ने ओमकार परिवार ९३.४२ प्रतिशत छन् ।’

‘देशको २ करोड ७२ लाख २४ हजार ९०४ जनसङ्ख्याले गाईलाई माता मान्छ । तर, विडम्बनाका साथ भन्नुपर्छ, यहाँ गाईगोरु काटिन्छ र सामाजिक सञ्जालमा भिडिओ राखेर प्रचार गरिन्छ । सयमा ९३ जनाले मान्ने वैदिक सनातन धर्मलाई धज्जी उडाइन्छ । अनि गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ । उनीहरूलाई पक्राउ गरेर कानूनी कारबाही गरियोस् उनले भने, ‘नेपालको संविधान र कानूनले पशुपंक्षीसम्बन्धी कसुरमा राष्ट्रिय जनावर गाई र वैदिक सनातनले मानेका गोरुहरू काटियो भने ३ वर्ष कैद हुने व्यवस्था गरेको छ । तर, आज यसरी कानून उल्लङ्घन गर्नेलाई किन खुलमखुला छाडिइएको हो ? करोडौँको आस्थामाथि खेलवाड गर्न पाइन्छ ? मासु मीठो भएर खायौँ रे ! संसारमा सबैभन्दा मीठो मासु मान्छेको हुन्छ भनेर अध्ययनले देखाएको छ । त्यसो भए मान्छेको मासु खाने ? यदि दम र हिम्मत छ भने साउदी अरब गएर सुँगुर काटेर देखाउन् । त्यहाँको सरकारले झुन्ड्याएर फाँसी दिन्छ ।

प्रतिक्रिया दिनुहोस