२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको अवरोधका राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानबिन समिति गठन गर्नु पर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो ।

एमालेको अवरोध पछि स्थगित राष्ट्रिय सभा बैठक अब साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए । यस अघि एमाले सांसद विमला राई पौडेलले छानबिन समिति बनाउनु पर्ने माग अनुपयुक्त नभएको बताइन् ।

उनले भनिन ‘ नेपाल प्रहरीले नेपाल प्रहरीको सबै भन्दा ठूलो निकाय माथि अनुसन्धान गर्छ ? हामीलाई आश्वस्त पार्नु पर्‍यो । हामी आश्वस्त नभएसम्म छानबिन समिति बनाउ भन्नु अनुपयुक्त जस्तो मलाई लाग्दैन । लोकतन्त्रको सुन्दर पक्ष थुप्रै छन् तर गठबन्धनको आडमा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन गर्नु हुँदैन ढाकछोप गर्नु पर्छ प्रतिपक्ष कराउँदै गर्छ हामी बहुमतमा छौँ भनेर जाँदै गर्ने हो भने गठबन्धन संस्कृति लोकतन्त्रको लागि घातक छ । र, सबै भन्दा कुरूप पक्ष बनेको छ । ’

प्रतिक्रिया दिनुहोस