२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरानो संसद भवनलाई पहिलेकै अवस्था निर्माण गर्ने तयारी

अ+ अ-

काठमाडौँ । सरकारले पुरानो संसद भवन ग्यालरीलाई मर्मत सम्भार गरी पहिलाकै अवस्थामा निर्माण गर्ने भएको छ।

सहरी विकास मन्त्रालयले पुरानो संसद भवन पुरातत्वीक महत्वको र ऐतिहासिक भएकाले यसलाई नभत्काएर पुरानै अवस्थामा फर्काउने निर्णय गरेको हो।

यसअघि पुरानो संसद भवनलाई भत्काउने कि मर्मत सम्भार गरी पहिलेकै अवस्थामा बनाउने भन्ने विषयमा विभिन्न समयमा विभिन्न निर्णय गरिएका थिए।

सहरी विकासमन्त्री सिता गुरुङले मङ्गलवार पुरानो संसद भवनको अवलोकन गर्दै पुरानो संसद भवनलाई मर्मत तथा रिट्रोफिट (पुननिर्माण) गरी पहिलेकै अवस्थामा बनाउन मन्त्रालय मातहतमा रहेको विशेष भवन निर्माण आयोजनालाई निर्देशन दिएकी छन्।

प्रतिक्रिया दिनुहोस