२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लम्पी स्किन र डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्रीको निर्देशन  

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेंगी जस्ता संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आइतबार सरकारका मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो निर्देशन दिएका हुन् । 

बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले निर्माण हुन बाँकी कानूनहरु शीघ्र अगाडी बढाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सेवा प्रवाह, राष्ट्रिय गौरवका एवम् ठुला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिए । 

उनले समसामयिक विषयमा हालसम्म भएका गतिविधिहरुको जानकारी समेत लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले बताए ।

पछिल्लो समय करोडौँको पशुधन क्षति हुँदा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोग नियन्त्रणमा खासै चाँसो राखेको देखिँदैन । रोग आउनै नदिने प्रयत्न गर्ने त परै जाओस्, महामारीकै रूपमा फैलिँदासमेत मन्त्रालयका राजनीतिक तथा प्रशासनिक नेतृत्वबाट प्रभावकारी प्रयास भएको महसुस कृषकले गर्न सकेका छैनन् । अन्तमाः प्रधानमन्त्रीले नै यो विषयमा बोल्नु पर्ने अवस्था आएको हो ।

प्रतिक्रिया दिनुहोस