२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घले सेवा सदनमा काठमाडौँ महानगरको डोजर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरले अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर लगाएकाे छ।

महानगरले बुधबार अपरान्ह सार्वजनिक जग्गा अतिक्रमण गरी सेवा सदन सञ्चालन गरेकाे भन्दै डोजर लगाएकाे हाे।

तीन दिनअघि उक्त भवन खाली गर्न अल्टिमेटम दिँदा पनि सेवा सदनले खाली नगरेपछि डाेजर लगाइएकाे महानगरले जनाएको छ।

२०६२ सालबाट सञ्चालनमा आएकाे भद्रकुमारी घले सेवा सदनले असहाय, अशक्त र वृद्धवृद्धाहरूलाई आश्रय दिइरहेको थियो।

सेवा सदनमा भएकाहरूलाई मानव सेवा आश्रममा पठाइने महानगरले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस