काठमाडौँ । अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रिय सभा बैठक आगामी बिहीवार बस्ने भएको छ।
असार ३१ गते विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको बैठक बिहीबार दिउँसो १ः०१ मिनेटका लागि लय भएको संघीय संसद् सचिवालयले जनाएको छ।