२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले वेल घेरेपछि संसद् बैठक १५ मिनेटलाई स्थगित 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले विरोध जनाउँदै वेल घेराउ गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यसअघि, आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पेस गरेका हुन् ।

सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरिएपछि सभामुख देवराज घिमिरेले विधेयक पेस गर्न अनुमति दिएका थिए ।

बैठकमा विधेयक पेस गर्नासाथ रास्वपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाए । रास्वापाका प्रमुख सचेतक सन्तोष परियारले विधेयकमाथि छलफल गर्दा निणयार्थ पेस नभएको भन्दै आपत्ति जनाएका थिए ।

रास्वपाको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस