२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति : यो देशको प्रधानमन्त्री यही देशका जनताले बनाउने हो विदेशीले होइन ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतले प्रधानमन्त्री भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण भएको र त्यसबारे सदनमा आएर जवाफ दिनु पर्ने समेत बताए ।

उनले भने ‘ प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभयो ।’ उनले भने नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको। हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो । कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौँ हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौँ । ’

सभामुखले रास्वपालाई बोल्न नदिएको भन्दै आक्रोश पोखे । अमुक भ्रष्टाचारको जरो उखाल्नु आफ्नो पार्टीको मुख्य लक्ष्य भएको बताएका छन्।

उनले भने ‘बालकोटमा पुस १० गते सम्झौता हुँदा नै न्यूनतम साझा कार्यक्रमका आधारमा सरकारका जाने निर्णय भएको हो । ’

उप सभामुख भने आफ्नो पार्टीले पाउनु पर्ने माग भने आफूहरूले राखेको उनको भनाई छ ।

त्यस्तै आफ्नो पार्टीलाई विचारविहीन पार्टी भनिएको भन्दै उनले भने ‘हामीसँग विचार र सिद्धान्त छैन भनेर भन्नेहरूलाई सुनिरहेका छौ र दुई वटा कानको प्रयोग पनि गरिरहेका छौ ।

प्रतिक्रिया दिनुहोस