२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नासुमाथि हातपात भएपछि कर्मचारीहरूले जनाए आपत्ति 

अ+ अ-

काठमाडौँ । जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङविरुद्ध कानुन व्यवसायी अमिर लामिछानेले गरेको अभद्र व्यवहारप्रति अदालतका कर्मचारीहरूले आपत्ति जनाएका छन् । 

बुधबार अदालतको फाँटमा काम गर्ने तामाङमाथि लामिछानेले हातपात गरेका थिए । 

सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ

लामिछानेले इजलासबाट भएको आदेश हेर्नका लागि भन्दै फाइल मागेका थिए । तर, हराउन सक्ने भन्दै नायब सुब्बा तामाङले फाइल दिन मानिनन् ।

उनले प्रक्रिया पुर्‍याएर निवेदन लिएर आए त्यसको नक्कल प्रति दिन सकिने जवाफ फर्काएकी थिइन् । त्यसपछि विवाद बढ्दै गएको र लामिछानेले हातपात गरेको पीडितको दाबी छ । 

घटनापछि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  

शुक्रबार जिल्ला अदालतका कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस