२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोटको समूह चरणबाटै बाहिरियो युएई 

अ+ अ-

काठमाडौँ । स्कटल्याण्डसँग १११ रनको फराकिलो अन्तरले हारेसँग युएई विश्वकप क्रिकेट छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेल आयरल्याण्डसँग खेल्न बाँकी रहेको युएईको त्यो खेल जिते पनि सुपर सिक्समा पुग्ने सम्भावना छैन ।

जिम्बाव्वेको बुलवायोमा जितका लागि २८३ रनको लक्ष्य पछ्याएको युएई ३५.३ ओभरमा १७१ रनमा अल आउट भयो ।

युएईका मोहमद वासिमले ३६ तथा बसिल अहमदले ३० रन बनाए ।

स्कटल्याण्डका सफयान सरिफले ६.३ ओभर मात्र बलिङ गरेर ४ विकेट लिए । क्रिस सोलेले ३ विकेट चट्काए ।

यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो ।

उसका लागि कप्तान रिची बेरिङ्गटोनले शतकीय पारी खेले । १३६ बलमा उनले ९ चौका र ३ छक्का हान्दै १२७ रन बनाए ।

लगातार दोस्रो खेल जितेको स्कटल्याण्डको सुपर सिक्समा पुग्ने सम्भावना बलियो भएको छ । यो समूहमा स्कटल्याण्डसँगै श्रीलङ्का र ओमानको समान ४ अङ्क छ । तर ओमानले एक खेल बढी खेलेको छ । दुवै खेल हारेको आयरल्याण्डले भने कुनै अङ्क जोड्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस