२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारसँग सफल हुनुको विकल्प छैन : गृहमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले, यो सरकार सफल हुनुको विकल्प नभएको बताएका छन् ।
बुधवार, धनी राम पौडेलको चौथो स्मृति विशेष कार्यक्रममा बेल्दै उनले, सरकारलाई सफल बनाउन नसके पार्टीलाई स्थापित गर्न नसकिने भन्दै कुनै पनि हालतमा सरकारलाई सफल बनाउनु पर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री नै हाम्रै पार्टीको हुनुहुन्छ, म आफैँ वरिष्ठ उपाध्यक्ष गृहमन्त्रीको रूपमा सरकारमा छु। यो बेलामा हामीले सरकारलाई सफल बनाउन सकेनौ भने हामी, र हाम्रो पार्टीले आफूलाई स्थापित गर्न सक्दैन । यो बेलामा हर हालतमा सरकारलाई सफल बनाउन पर्छ ।’
त्यस्तै उनले माओवादी नेतृत्वमा देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको स्वीकार गरे ।

शिक्षा,स्वास्थ्य जस्ता आधारभूत कुरामा गुणात्मक र परिमाणमुखी समृद्धि दिनका लागि सरकार सफल हुनै पर्ने उनको भनाई छ ।

‘राजनीतिक परिवर्तन जुन आयामको भयो,त्यही पहिमानाको आर्थिक सामाजिक रूपान्तरण हुन सकेन र जनताले यो राजनीतिक परिवर्तनले निर्देश गरेको र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रूपान्तरण समृद्धिको अनुभूति गर्न पाएका छैनन् । जुन उचाइ, गहिराई, व्यापकताको परिवर्तन भएको हो,जनताले स्वास्थ्य ,शिक्षा,रोजगारीलगायतका विविध कुरामा आवश्यकता पूरा भएको र परिवर्तन राजनीतिक नेतृत्वको पोल्टामा सीमित भएन भन्ने अनुभूति गर्न पाउनु पर्थ्यो ।’
त्यस्तै, उनले पार्टी भित्रै सबै एकताबद्ध भएर जानुपर्ने आवश्यकता रहेको बताउँदै सरकारको कामसँग पार्टीलाई जोडेर पार्टी पुर्ननिमार्णको अभिनयमा सचेत ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस