२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव र विद्युत् प्रशिक्षकको शव काठमाडौँ ल्याइँदै

अ+ अ-

काठमाडौँ । सिन्धुलीस्थित सुनकोशी नदीमा मङ्गलवार फेला परेको दुई जनाको शवलाई सिन्धुली अस्पतालको शव वाहनमा राखेर काठमाडौँतर्फ ल्याइएको छ।

सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक (सहसचिव) कृष्णबहादुर केसी र विद्युत् प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव मङ्गलवार राति ८ बजे नै काठमाडौँतर्फ ल्याइएको हो । योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल भने अझै बेपत्ता छन्।

गत शुक्रबार बिहान अन्दाजी साढे ११ बजे गोलन्जोर गाउँपालिका-७ लौकुनबाट बा १ झ ७४६७ नम्बरको गाडी नदीमा खसेको थियो। आज ५ दिनपछि उक्त गाडी २ शवसहित खसेको स्थानबाट करिब दुई सय मिटर तल फेला परेको हो।

मङ्गलवार सवा ६ बजे गोलन्जोर गाउँपालिका-७ लौकुनस्थित नदीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवाले बताए । 

सम्बन्धित समाचार : भेटियो सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव 

उनीहरूलाई सशस्त्र प्रहरी बलको गोताखोरले बेपत्ता भएको गाडीभित्र फेला पारेको हो।

गोताखोरले गाडी अन्दाजी ३० फिट गहिराइबाट गाडी फेला पारी एक्सकाभेटरको सहयोगबाट बाहिर निकालिएको हो।