काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधवारदेखि सुरु भएको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताएका थिए ।
बालेनलाई जवाफ दिँदै प्रचण्डले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन् ।