२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय 

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर ४०० केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले देशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी सहायता र ऋण सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गरेको छ ।

बैठकले एक सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको फागुन १९ देखि २३ गतेसम्म हुने भ्रमण स्वीकृत गरेको छ । उक्त सम्मेलनमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने तयारी थियो । तर फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि भन्दै उनको भ्रमण स्थगित भएको थियो ।

त्यस्तै थाइल्यान्डको बैंककमा फागुन २४ र २५ गते हुने भर्चुअल बिम्स्टेक बैठकमा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन हुने भएको छ । एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने मध्यकालीन समीक्षा कार्यक्रममा सहभागी हुन अर्थ मन्त्रालयका सचिव तोयम रायालाई स्वीकृति प्रदान गरेको छ । बैठकले विभिन्न नौ वटा निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस