२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् सचिवालयले स्तनपान कक्ष बनाउने 

अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयले महिला सांसदहरूको सहजताका लागि स्तनपान कक्षको व्यवस्था गर्न लागेको छ । संघीय संसद् सचिवालय सिंहदरवार र संसद् भवन नयाँ बानेश्वरमा सो कक्ष बनाउन लागेको हो । 

साना बच्चा भएका महिला सांसदहरुलाई स्तनपान गराउन समस्या भएको बुझेपछि सिंहदरवार र बानेश्वरमा स्तनपान कक्ष बनाउन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

तातोपानी, बेड लगायतका सुविधायुक्त कक्ष बनाउनका लागि उपयुक्त कोठा छनौट गरेर तत्काल यो काम गर्न लागेको उनले बताए । 

स्तनपान कक्ष नहुँदा महिला सांसदलाई समस्या परेको, गाडीमा बसेर स्तनपान गराउनुपरेको समस्या आएपछि सचिवालयले महिला सांसदका लागि यो सुविधा व्यवस्था गर्न लागेको हो । 

संसदमा भवन भवन बानेश्वरमा हुने बैठक तथा संसद् सचिवालयमा हुने संसदीय समिति लगायतको बैठकमा लामो समय भाग लिँदा बच्चालाई स्तनपान गराउन महिला सांसदहरूले समस्या भोग्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस