काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।
नेपालका लागि सोमपाल कामीले पहिले विकेट लिएका हुन् । उनले पाँचौँ ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा आउट गरेका हुन्।