२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति निर्वाचन : प्रभु साहले पौडेललाई समर्थन गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्।

आम जनता पार्टीको तर्फबाट जारी विज्ञप्तिमा पौडेललाई समर्थन गर्ने बताइएको छ। साह सोही पार्टीका अध्यक्ष हुन्।

‘नेपालको राजनीतिमा विगतमा भए गरेका घटना, परिघटना एवं अभ्यासलाई दृष्टिगतरमध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो आम जनता पार्टीको समर्थन रहने विषय सबैमा सहर्ष जानकारी गराउन चाहन्छु,’ सो पार्टीका प्रचार प्रसार प्रमुख चन्द्र भूषण साहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शनिबार एमाले उपाध्यक्ष सुवास नेम्वाङ र काँग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रपति पदको निर्वाचन भने फागुन २५ मा हुँदैछ।

प्रतिक्रिया दिनुहोस