४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भयो’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् ।

आठ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएको एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

“आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,” उनले भने, “यसैलाई अघि बढाऔँ भनेर भन्नुभयो, उहाँले सबै मिलेर जाउँ । जनतालाई सेवा दिने कुरालाई एकताबद्ध गएर जाऔँ भनेर अपिल गर्नुभयो ।”

बालुवाटारमा काँग्रेस, माओवादी, एकीकृत  समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्ने प्रस्ताव राख्दै प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा आठ वटै दलले सहमति जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस