२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डसँगको वार्तालगत्तै ओलीले भेटे माधव नेपाललाई

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । 

शुक्रबार अपराह्न बालुवाटारमा प्रचण्डसँग दुई घण्टा बढी छलफल गरेका ओली बालुवाटारबाट महाराजगन्ज पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । 

ओलीसँग करिब आधा घण्टा छलफल गरेर अध्यक्ष नेपाल बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् । 

बालुवाटारमा अहिले नेपाली काँग्रेस, माओवादी, जसपा, समाजवादी, जनमतसहितका नेताहरू राष्ट्रपति र पावर सेयरिङबारे छलफल गरिरहेका छन् । यसअघि केही दिन पहिला पनि ओली र नेपालबीच महाराजगन्जमै चार घण्टा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस