२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऋणबारे यस्तो प्रावधान ल्याउँदै राष्ट्र बैंक

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो जानकारी गराएका हुन् ।

आर्थिक पत्रकार समाज सेजनले सोमबार राजधानीमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक कार्यक्रममा उनले यस्तो जानकारी गराए ।

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिका मार्फत कडाइ गर्ने तयारी भइरहेको उनले बताए । लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गर्ने हो भने धेरै समस्या समाधान हुने उनको भनाइ थियो । उनले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको भन्दै यसको समाधान गर्नु पर्ने बताए ।

स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु पर्ने भन्दै उनले मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बल्जिएको हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस