सबै सवारी साधन बन्द गर्ने मजदुरहरूको घोषणा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सबै सवारी साधन बन्द गर्ने मजदुरहरूको घोषणा


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । यातायात मजदुरले मङ्गलवारदेखि काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् । 

सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताए ।

सोमबार उनीहरूले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

सम्बन्धित समाचार : बालाजु बाइपासमा तनाव, प्रदर्शनकारीले जलाए प्रहरी भ्यान

Tags :
प्रतिक्रिया दिनुहोस