काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार आज सेयर बजार बन्द हुने भएको छ ।
आज फागुन १ गते अर्थात् जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो।
बजार अब भोलि मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।