२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत झा कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत

अ+ अ-

काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भूदेव झा हाजिर भएका छन्। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको नगरपालिकाको कार्यालय प्रमुखमा उपसचिव झा बिहीबार दिउँसो हाजिर भएका हुन्।

नगर प्रमुख कन्थमनि प्रसाद कलवार तथा उपप्रमुख पुनमकुमारी चौधरीसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा झा हाजिर भएका हुन्।

कार्यालयमा नगर प्रमुख कलवारले झालाई स्वागत पनि गरेका छन्। यसअघि ईशनाथ नगरपालिकाको कार्यालय प्रमुख रहेका झाले अब दुई नगरपालिकाको जिम्मेवारी एक साथ सम्हाल्ने छन्।

कार्यालयमा हाजिर भएपछि झाले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताएका छन्। नियमानुसार महसुस हुने गरी सर्वसाधारण नागरिकलाई सेवा दिन कार्यालय प्रमुख झाले कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस