२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्का कर्मचारीमाथि खनिए प्रेम सुवाल

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल संघीय संसद् सचिवालयका कर्मचारीमाथि खनिएका छन् ।

संघीय संसद् सचिवालयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेपछि उनी कर्मचारीमाथि खनिएका हुन् ।

मङ्गलवार प्रतिनिधि सभामा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई दिन रोष्टमबाट बोल्दै सांसद सुवालले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २ अनुसार सरकारलाई विश्वासको मत दिने नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल हुने अवस्था नरहेको दोहोर्‍याए ।

उनले संसद्ले बनाएको कानुन संसदमै लागू हुन नसकेमा अन्य ठाउँमा कानुन कार्यान्वयन हुन सक्ने अवस्था नहुने तर्क गर्दै यसले देशमा अराजकता प्रदान गर्ने उनले बताए ।

उनले आज प्रकाशित एक दैनिक पत्रिकामा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको निर्देशनमा सचिवालयका उपसचिव रामहरि थापाले काँग्रेसका शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको रूपमा सम्बोधन गरेर पत्र पठाएको समाचार रहेको र आज नै प्रकाशित अर्को पत्रिकामा सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताबारे निर्णय नभएको समाचार आएको उल्लेख गरे ।

उनले संघीय संसद्का कर्मचारीले सभामुखलाई अप्ठेरोमा पार्ने काम किन गर्दै छन् भन्दै यसबारेको तथ्य बैठकलाई जानकारी गराउन मागसमेत गरे । सरकारलाई काँग्रेसले विश्वासको मत दिएका कारण काँग्रेस प्रमुख प्रतिपक्षी दल हुन नसक्ने जिकिर गर्दै नेमकिपाले आफ्नो दललाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुखलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस