काठमाडौँ । नेपाल प्रहरीले १४ जना निरीक्षक(इन्स्पेक्टर)हरूको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूची प्रकाशन गर्दै आवश्यकताअनुसार काज सरुवा गरेको जनाएको हो ।