३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद्को विस्तारका साथै सभामुख चयनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए ।

विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारमा सक्रियता देखाएका प्रचण्डले सम्भवतः सोमबार नयाँ मन्त्री थप्ने बताइएको छ । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषषदमा १८ मन्त्रालयले मन्त्री पाउन बाँकी छ । 

प्रचण्डले यसअघि गरेको मन्त्रिपरिषद् गठनका क्रममा ७ जना मन्त्री भएका थिए । जसमा तीन जनाले उपप्रधानमन्त्री र मन्त्रालयसहितको जिम्मेवारी पाएका छन् भने ४ जना विना विभागीय छन् । 

प्रतिक्रिया दिनुहोस