काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी छ ।
११ बजे बसेको बैठकले मन्त्रालयका नियमित प्रस्तावसँगै केही महत्त्वपूर्ण विषयमा निर्णय गर्न सक्ने प्रशासनलाई बालुवाटार स्रोतले बतायो ।
यो प्रधानमन्त्री प्रचण्डको दोस्रो बैठक हो ।