१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बधाई दिन समय नमाग्नू, देश निर्माणका काममा समय चाहिन्छ : प्रधानमन्त्रीको सचिवालय 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शुभकामना आदानप्रदानका लागि समय नमाग्न आग्रह गरेको छ । 

बिहीबार साँझ सचिवालयले बधाई र शुभकामनाका लागि बित्ने समयलाई प्रधानमन्त्री प्रचण्डले देश निर्माणका काममा खर्चन उचित हुने धारणा राखेको जनाउँदै समय नमाग्न आग्रह गरेको हो ।

‘अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेस गरिदिन पनि आग्रह गर्दछौँ,’ सचिवालयले भनेको छ ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड बुधबार मात्र बालुवाटार सरेका छन् । एमालेसँगको सहमति अनुसार उनले साढे दुई वर्ष प्रधानमन्त्रीका रूपमा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस