२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सत्ता गठबन्धनको साझा प्रयत्न सफल भयो’

अ+ अ-

काठमाडौँ । काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तागठबन्धन दलको साझा प्रयत्न सफल भएको बताएका छन्।

बुधबार गृहजिल्ला सुर्खेतबाट काठमाडौँमा पुगेर प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई भेटमा सत्तागठबन्धन दलको साझा प्रयत्न सफल भएको बताएका हुन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको राजनीतिक रूपमा ऐतिहासिक महानिर्वाचनको रूपमा महत्त्व राखेको निर्वाचनको अभियानमा कात्तिक ३१ गतेदेखि मंसिर १४ गते निर्वाचनमा आफू उम्मेदवार भएको सुर्खेत निर्वाचन क्षेत्र नं १ र कर्णाली प्रदेशमा रहेका यहाँका सबै जिल्लामा प्रतिनिधिसभा एमाले शून्य झरेको जानकारी उपसभापति खड्काले प्रधानमन्त्री देउवालाई गराएका थिए।

‘कर्णाली प्रदेशका १० वटै जिल्लामा सत्तागठबन्धन दलहरूबिचमा सबैको साझा प्रयत्नबाट सत्तागठबन्धन दलहरूको बीच समन्वय र उच्चस्तरको समझदारी कायम गरी निर्वाचनमा नेकपा (एमाले)लाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल १२ सिटमा शून्यमा झार्दै प्रदेश सभातर्फ २४ सिटमा ५ सिटमा सीमित पार्ने अभियान सम्पन्न भयो।’ उनले भने, ‘सुर्खेतबाट संघीय राजधानी काठमाडौँ पुगेर त्रिभुवन विमानस्थलबाट सीधै बालुवाटार पुगे पार्टीका आदरणीय सभापति तथा सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक बधाई र शुभकामना दिएको छु।’

उपसभापति खड्काले प्रधानमन्त्री देउवासँग समग्र निर्वाचनको विश्लेषण र विमर्शपछि, नयाँ सरकार गठनको केन्द्रीय प्रक्रियामा सक्रियता प्रारम्भ भएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस