२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी-४ मा रोकिएको मतगणना सुरु नगरिए सडक सङ्घर्ष गर्छौँ : कुसियैत 

अ+ अ-

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर-४ बाट उम्मेदवार रहेका नेकपा (एमाले)का नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । 

सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना रोकिएको लामो समय बित्दा पनि अनिर्णयको बन्दी भएको भन्दै तत्काल गणना सुरु गर्न माग गरे ।

उम्मेदवार कुसियैतले तत्काल कुनै निर्णय नभए सडक सङ्घर्ष सुरु गर्ने बताएका छन् । समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनको भनाइ छ ।

उनी पत्रकार सम्मेलनमा आक्रोशित रूपमा प्रस्तुत भएका थिए ।

कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनले बताए ।

यहाँ मतगणनाका क्रममा धाँधली भएको भन्दै उम्मेदवार कार्कीले पुनः गणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगबाट कुनै निर्णय नआएको भन्दै मतगणना अनिश्चित बनेको छ । शनिबार अपराह्न करिब ४ बजेदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस