२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैको साझा प्रतिनिधि बनेर काम गर्छु : विष्णु पौडेल 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले जनताको अभिमतबाट निर्वाचन जितेको बताएका छन् । अब सबैको साझा प्रतिनिधि बनेर काम गर्ने उनले बताए ।

आइतबार बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपाध्यक्ष पौडेलले मतदानमार्फत जनप्रतिनिधि चुन्न पाउने व्यवस्थाका लागि विगतमा आफूहरूले सङ्घर्ष गरेको स्मरण गरे । यो व्यवस्थाको संरक्षणका लागि जस्तोसुकै त्याग, तपस्या गर्न तयार रहेको उनले उल्लेख गरे ।

सबै दल मिलेर साझा अवधारणाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले विकासका काममा राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरे । दलहरूबिच संवाद र सहमति खोजेर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी र भोजप्रसाद श्रेष्ठले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस