२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-२ मा एमालेका विष्णु पौडेल विजयी

अ+ अ-

काठमाडौँ । रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्।

मतगणनाको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष पौडेल विजयी भएका हुन्।

निर्वाचित पौडेलले २७ हजार १ सय ४७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गरेका हुन्। उनीहरूको मतान्तर १ हजार ३ सय ६६ रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै सत्ता गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २२ हजार ८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८१ हजार २ सय २ मत खसेको थियो।

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलको संसदीय यात्रा यो पाँचौंपटक हो। २०५१ सालमा पहिलोपटक पाल्पाबाट निर्वाचित पौडेल २०६४, २०७० र २०७४ सालमा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

२०५६ को निर्वाचनमा भने पौडेल रुपन्देहीबाटै पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस