१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियर र जनप्रतिनिधिसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र सव-इन्जिनियरसहित ६ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सल्यानको शारदा नगरपालिका-२ लुहापिङ्गलस्थित त्रिभुवन जन माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमित भएको निष्कर्षसहित इन्जिनियर तुफान जिजङ्ग केसी र सब-इन्जिनियर सरस्वती थापासहित ६ जना विरुद्ध मुद्दा दायर गरिएको हो । 

बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले शारदा नगरपालिका वडा नम्बर-२ का तत्कालीन वडा अध्यक्ष केशव सिंह श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज शर्मा, भवन निर्माण समितिका अध्यक्ष रिमलाल भण्डारी र तत्कालीन प्रअ माधव विक्रम जिसीविरुद्ध मुद्दा दायर गरेको छ ।

भवन निर्माण गर्दा फिल्डमा भएको भन्दा धेरै काम देखाएर ८७ लाख ३ हजार भ्रष्टाचार भएको आयोगको ठहर छ । 

प्रतिक्रिया दिनुहोस