२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पामा माओवादीका वर्षमान पुनको तेब्बर अग्रता

अ+ अ-

काठमाडौँ । रोल्पामा पहिलो चरणको मतपरिणाम आएको छ। प्रतिनिधिसभा तर्फ १ हजार १६ मत गणना भएकोमा माओवादीका वर्षमान पुनले ६ सय ९० मत ल्याएका छन् भने एमालेका पूर्ण बुढाले २ सय ८ मत ल्याएका छन्।  

त्यसै गरी राप्रपा नेपालका रामबहादुर वलीको ८१ मत आएको छ। प्रतिनिधिसभा तर्फ १ सय ३५ मत बदर भएको छ।

प्रदेश तर्फ (क) तर्फ ६ सय ५ मत गणना गर्दा माओवादीका जोखबहादुर महराले ३ सय ७० मत ल्याएका छन्। एमालेका कमलबहादुर बुढाथोकीले १ सय ६ मत ल्याएका छन् भने राप्रपाका पदमबहादुर थापाले ७१ मत ल्याएका छन्।  

प्रदेश (ख) तर्फ ३ सय १ मत गन्दा काँग्रेसका अमरसिंह पुनले ७९ मत ल्याए भने स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुनले १ सय ४४ मत ल्याएका छन्। त्यस्तै एमालेका प्रेम बहादुर घर्तीले ६८ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस